जेनी बनिन् यूके डान्स च्याम्पियन

लन्डन । सपन इन्टरटेनमेन्टद्धारा यूकेमा पहिलो पटक आयोजना गरिएको ‘यूके डान्स अफ’ नृत्यको विजेता जेनी सुनुवार भएकी छन् । शनिवार सामुयल कोडी स्पोर्टस सेन्टर, फार्नबोरोमा आयोजित प्रतियोगितमा ८ जना प्रतिस्पर्धीहरुलाई उछिनेर उनले सो टाइटल हात पारेकी हुन् । नेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, मिलन चाम्स् लगायतको निर्णायक मण्डलले प्रतियोगिताको दोश्रो स्थानमा काजल गुरुङ, तेश्रो … Continue reading जेनी बनिन् यूके डान्स च्याम्पियन